Cold Cold रातजस्तै चकमन्न दिन भैदिए दुःख जति एकै पल छिन भैदिए सम्झौता र करारमा लेख्नै नपर्ने घट्दै जाने आयुजस्तै रिन भैदिए !