गीतकार पुष्पा खनाललाई सगरमाथा म्युजिक अवार्ड २०७८ को सर्वोत्कृष्ट आधुनिक गीतकार (महिला) अवार्ड प्राप्त भएको छ । केवल माया गीतका लागि उनलाई सो अवार्ड प्रदान गरिएको हो । अर्थ नेपालले हिजो काठमाडौँमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो । यस अवसरमा गीत सङ्गीतका अन्य विविध ४८ विधाका सम्मान तथा पुरस्कारहरू वितरण गरिएको थियो ।
पुष्पा खनालले पाइन् सर्वोत्कृष्ट गीतकार अवार्ड
Categories:
Related Post
विश्व गीत लेखन अवार्ड प्रतियोगितामा खनालविश्व गीत लेखन अवार्ड प्रतियोगितामा खनाल
पुष्पा खनालको गीत ‘वर्ल्ड सङ राइटिङ एवार्ड’को उत्कृष्ट दशमा छनौट
ColdCold
रातजस्तै चकमन्न दिन भैदिए दुःख जति एकै पल छिन भैदिए सम्झौता र करारमा लेख्नै नपर्ने घट्दै जाने आयुजस्तै रिन भैदिए !
