गीतकार पुष्पा खनाललाई सगरमाथा म्युजिक अवार्ड २०७८ को सर्वोत्कृष्ट आधुनिक गीतकार (महिला) अवार्ड प्राप्त भएको छ । केवल माया गीतका लागि उनलाई सो अवार्ड प्रदान गरिएको हो । अर्थ नेपालले हिजो काठमाडौँमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो । यस अवसरमा गीत सङ्गीतका अन्य विविध ४८ विधाका सम्मान तथा पुरस्कारहरू वितरण गरिएको थियो ।
पुष्पा खनालले पाइन् सर्वोत्कृष्ट गीतकार अवार्ड
Categories:
Related Post
पुष्पा खनालको “आँखाको पानी” सार्वजनिकपुष्पा खनालको “आँखाको पानी” सार्वजनिक
पुष्पा खनालको “आँखाको पानी” सार्वजनिक
विश्वका उत्कृष्ठ १० गीतमा पुष्पाको प्यासी समावेशविश्वका उत्कृष्ठ १० गीतमा पुष्पाको प्यासी समावेश
विश्वका उत्कृष्ठ १० गीतमा पुष्पाको प्यासी समावेश
