काठमाडौं । नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ विराटनगरकी सर्जक लता गिरीलाई समर्पण गरेको छ । स्रष्टा लता गिरी सम्मानित
Author: pushpakhanal
BlogBlog
स्रष्टा साँझ अमेरिका रचना, सॅगीत तथा स्वर कार्यक्रम श्रृखला १२ मेरो अभिव्यक्तिको माध्यम नै गीत र कविता हो Pushpa Khanal Poet & Lyricist
पुष्पा खनालले ल्याईन् आमाको सम्झनामा नयाँ गीतपुष्पा खनालले ल्याईन् आमाको सम्झनामा नयाँ गीत
गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ । आफ्नी आमाको सम्झनामा उनले यो गीत ल्याएकी हुन् । आफ्नी आमा दमन्ता खनाल दिवंगत भएको वार्षिक दिनमा
गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिकगीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक
गीतकार पुष्पा खनालको गीत प्यासी प्यासी आज सार्वजनिक भएको छ।खनालको आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्बाट सो गीत सार्वजनिक गरिएको हो। गीतमा नेपाल आइडलमा उत्कृष्ट दशसम्म पुग्नुभएकी गायिका वेनिशा पौडेलको स्वर
पुष्पा खनालले पाइन् सर्वोत्कृष्ट गीतकार अवार्डपुष्पा खनालले पाइन् सर्वोत्कृष्ट गीतकार अवार्ड
गीतकार पुष्पा खनाललाई सगरमाथा म्युजिक अवार्ड २०७८ को सर्वोत्कृष्ट आधुनिक गीतकार (महिला) अवार्ड प्राप्त भएको छ । केवल माया गीतका लागि उनलाई सो अवार्ड प्रदान गरिएको हो । अर्थ नेपालले
पुष्पा खनालको “आँखाको पानी” सार्वजनिकपुष्पा खनालको “आँखाको पानी” सार्वजनिक
पुष्पा खनालको “आँखाको पानी” सार्वजनिक
गीतकार खनालका दुई गीत सार्वजनिकगीतकार खनालका दुई गीत सार्वजनिक
गीतकार खनालका दुई गीत सार्वजनिक
