गीतकार पुष्पा खनालको गीत प्यासी प्यासी आज सार्वजनिक भएको छ।खनालको आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्बाट सो गीत सार्वजनिक गरिएको हो।
गीतमा नेपाल आइडलमा उत्कृष्ट दशसम्म पुग्नुभएकी गायिका वेनिशा पौडेलको स्वर दिएकीछिन्।